मुख्य विषयवस्तुमा जानुहोस्

प्रदेश लोक सेवा आयोग

सुदूरपश्चिम प्रदेश

धनगढी, कैलाली

Province Emblem झण्डा
पहुँच उपकरणहरू
संज्ञानात्मक असक्षमता प्रोफाइल

पढ्न र ध्यान केन्द्रित गर्न मद्दत गर्दछ

किबोर्ड नेभिगेसन (मोटर)

सर्टकटहरूका साथ वेबसाइट प्रयोग गर्नुहोस्

दृष्टिविहीन प्रयोगकर्ताहरू (स्क्रिन-रिडर)

स्क्रिन-रिडरहरूका लागि अनुकूलन गर्नुहोस्

हाम्रो बारेमा

परिचय

प्रदेश लोक सेवा आयोग सुदूरपश्चिम प्रदेश, धनगढी,कैलाली १.परिचय संघीय गणतन्त्र नेपालको संविधान जारी भएपछि सातवटै प्रदेशमा प्रदेश लोक सेवा आयोग गठन गरी प्रदेश निजामती सेवा, प्रदेश प्रहरी सेवा, प्रदेश अन्य सरकारी सेवा, प्रदेश संगठित संस्थाको सेवा, स्थानीय सरकारी सेवा तथा स्थानीय तहको संगठित संस्थाको सेवाको पदमा उपयुक्त उम्मेदवारको छनौटमा स्वच्छता तथा निष्पक्षता कायम गरी योग्यता प्रणालीलाई प्रवर्धन गर्दै सार्वजनिक प्रशासनलाई सक्षम सुदृढ र सेवामुखी वनाउन संविधानको भाग २३ धारा २४४ मा प्रदेश लोक सेवा आयोगको व्यवस्था गरिएको छ । २. प्रदेश लोक सेवा आयोगको गठन नेपालको संविधान बमोजिम संघीय संसदले बनाएको प्रदेश लोक सेवा आयोग...

सचिव
ओमबहादुर खड्का

ओमबहादुर खड्का

सचिव

.
सूचना अधिकारी
नरेन्द्र सिंह ठगुन्ना

नरेन्द्र सिंह ठगुन्ना

शाखा अधिकृत

  • कुनै डाटा उपलब्ध छैन
  • कुनै डाटा उपलब्ध छैन
पछिल्ला अपडेटहरू
सिफारिस
विज्ञापन नं. ५६३-५६८/०८१-८२ अनुसार प्रदेश इञ्‍जि सेवा, सिभिल समूह, जनरल/ हाइवे/ स्यानिटरी/ इरिगेसन/हाइड्रोपावर उपसमूह, सातौं तह, इञ्‍जिनियर पदको सिफारिस सम्बन्धि सूचना २०८३ जेठ २२, शुक्रवार
नतिजा
विज्ञापन नं ६१६-६१७/०८१-८२ (खुला तथा समावेशी) प्रदेश स्वास्थ्य सेवा, फार्मेसी समूह, सातौं तह, फार्मेसी अधिकृत पदको लिखित नतिजा सूचना २०८३ जेठ २२, शुक्रवार
नतिजा
विज्ञापन नं. ६१३-६१५/०८१-८२ (खुला तथा समावेशी) प्रदेश स्वास्थ्य सेवा, हेल्थ इन्सपेक्सन समूह, सातौं तह, जनस्वास्थ्य अधिकृत/ईन्टोमोलोजिष्‍ट पदको लिखित नतिजा सूचना २०८३ जेठ २१, बिहिवार
परीक्षा केन्द्र
प्रदेश प्रशासन सेवा, सा.प्र./लेखा/राजश्‍व समूह, सातौं तह, शाखा अधिकृत वा सो सरह तथा शिक्षा सेवा, शिक्षा प्रशासन समूह, निरीक्षण उपसमूह, शिक्षा अधिकृत पदको प्रथम चरणको परीक्षा केन्द्र तोकिएको सूचना २०८३ जेठ २१, बिहिवार
नतिजा
विज्ञापन नं ६११-६१२/०८१-८२ (खुला तथा समावेशी) प्रदेश स्वास्थ्य सेवा, मे.ल्या.टे. समूह, ज.मे.ल्या.टे.उपसमूह, सातौं तह, मेडिकल ल्याब टेक्नोलोजिष्‍ट पदको लिखित नतिजा सूचना २०८३ जेठ १८, सोमवार
सिफारिस
विज्ञापन नं. ५१९-५२२/०८१-८२ (आ.प्र.,अन्तर तह, खुला तथा समावेशी) प्रदेश वन सेवा, जनरल फरेष्ट्री समूह, नवौं तह, उपसचिव(प्रा.)/उपनिर्देशक/डिभिजनल वन अधिकृत पदको सिफारिस सम्बन्धी सूचना २०८३ जेठ १५, शुक्रवार
सिफारिस
विज्ञापन नं. ५०७/०८१-८२ (खुला) प्रदेश इञ्जिनियरिङ्ग सेवा, सिभिल समूह, ईरिगेसन उपसमूह, नवौं तह, डिभिजनल इञ्जिनियर पदको सिफारिस सम्बन्धी सूचना २०८३ जेठ १४, बिहिवार
सिफारिस
विज्ञापन नं. ५०५/०८१-८२ (खुला) प्रदेश इञ्जिनियरिङ्ग सेवा, सिभिल समूह, स्यानिटरी उपसमूह, नवौं तह, डिभिजनल इञ्जिनियर पदको सिफारिस सम्बन्धी सूचना २०८३ जेठ १४, बिहिवार
सिफारिस
विज्ञापन नं. ५०४/०८१-८२ (खुला) प्रदेश इञ्जिनियरिङ्ग सेवा, सिभिल समूह, विल्डिङ्ग एण्ड आर्किटेक्ट उपसमूह, नवौं तह, डिभिजनल इञ्जिनियर पदको सिफारिस सम्बन्धी सूचना २०८३ जेठ १४, बिहिवार
सिफारिस
विज्ञापन नं. ५०२/०८१-८२ (खुला) अनुसार प्रदेश इञ्जिनियरिङ्ग सेवा, सिभिल समूह, जनरल उपसमूह, नवौं तह, डिभिजनल इञ्जिनियर पदको सिफारिस सम्बन्धी सूचना २०८३ जेठ १४, बिहिवार
विज्ञापन देखि सिफारिससम्मका सूचनाहरू
S.N. विवरण प्रकाशन मिति फाइल
1 प्रदेश निजामती सेवा तर्फ चौथो तह प्रशासन सेवाका अप्राविधिक पदहरुको आ.प्र., खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाको विज्ञापन सम्बन्धी सूचना २०८२ चैत २७, शुक्रवार
2 प्रदेश निजामती सेवा तर्फ चौथो तह विभिन्न सेवा, समूह, उपसमूहका प्राविधिक पदहरुको आ.प्र., खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाको विज्ञापन सम्बन्धी सूचना २०८२ चैत २७, शुक्रवार
3 प्रदेश निजामती सेवा तर्फ पाँचौं तह प्रशासन सेवाका अप्राविधिक पदहरुको खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाको विज्ञापन सम्बन्धी सूचना २०८२ फागुन २८, बिहिवार
4 प्रदेश निजामती सेवाका पाँचौं तहका प्राविधिक पदहरुको बढुवा, आ.प्र., अन्तर तह, खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाको विज्ञापन २०८२ फागुन २८, बिहिवार
5 प्रदेश निजामती सेवा तर्फ सातौं तहका प्रशासन सेवाका अप्राविधिक पदहरुको बढुवा तथा अन्तर तह, खुला र समावेशी प्रतियोगितात्मक परीक्षाको विज्ञापन सम्बन्धी सूचना २०८२ माघ २९, बिहिवार
6 प्रदेश निजामती सेवाका अधिकृत सातौं तहका प्राविधिक पदहरुको बढुवा, आ.प्र., अन्तर तह, खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाको विज्ञापन २०८२ माघ २९, बिहिवार
7 प्रदेश निजामती सेवाका अधिकृत नवौं तहका प्राविधिक पदहरुको बढुवा तथा अन्तर तह, खुला र समावेशी प्रतियोगितात्मक परीक्षाको विज्ञापन सम्बन्धी सूचना २०८२ पुष २९, मगलवार
8 प्रदेश निजामती सेवाका अधिकृत आठौं तहका प्राविधिक पदहरुको खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाको विज्ञापन सम्बन्धी सूचना २०८२ पुष २९, मगलवार
सबै विज्ञापनहरू
S.N. विवरण प्रकाशन मिति फाइल
1 वि.नं. .५५४/२०८१-८२ (खुला) प्रदेश शिक्षा सेवा, शिक्षा प्रशासन समूह, निरीक्षण उपसमूह, सातौं तह, शिक्षा अधिकृत पदको स्वीकृत नामावली २०८३ जेठ १३, बुधवार
2 वि.नं. ११०-११९/२०८१-८२ (आ.प्र., अन्तर तह, खुला तथा समावेशी) प्रदेश प्रशासन सेवा, सा.प्र./लेखा/राजश्व समूह, सातौं तह, शाखा अधिकृत वा सो सरह पदको स्वीकृत नामावली २०८३ जेठ १३, बुधवार
3 वि.नं. 120-128/२०81-८2 (खुला तथा समावेशी ) प्रदेश प्रशासन सेवा, सा.प्र./लेखा समूह, पाँचौं तह, वरिष्ठ प्रशासन सहायक/लेखापाल पदको प्रथम चरणको लिखित परीक्षाबाट दोस्रो चरणको परीक्षाका लागि छनौट भएका उम्मेदवारहरुको नामावली २०८३ वैशाख ११, शुक्रवार
4 वि.नं. १०१-१०५/२०८१-८२ (खुला तथा समावेशी) प्रशासन सेवा, सामान्य प्रशासन समूह, नवौं तह, उपसचिव/निर्देशक पदको पुनः लिखित परीक्षामा सहभागि हुने उम्मेदवारहरुको नामावली २०८२ पुष १, मगलवार
5 वि.नं. ५१९-५२२/२०८१-८२ (खुला तथा समावेशी) वन सेवा, ज. फ. समूह, नवौं तह, डिभिजनल वन अधिकृत पदको स्वीकृत नामावली २०८२ मंसिर १२, शुक्रवार
6 वि.नं. १२०-१२८/२०८१-८२ (खुला तथा समावेशी ) प्रदेश प्रशासन सेवा, सा.प्र./लेखा समूह, पाँचौं तह, वरिष्ठ प्रशासन सहायक/लेखापाल पदको स्वीकृत नामावली २०८२ मंसिर ११, बिहिवार
7 वि.नं. ६२३-६२६/२०८१-८२ (खुला तथा समावेशी ) प्रदेश इञ्जि. सेवा, सिभिल समूह, जनरल/स्यानिटरी/इरिगेसन उपसमूह पाँचौं तह, सब इञ्जिनियर पदको स्वीकृत नामावली २०८२ मंसिर ११, बिहिवार
8 वि.नं. ६२७/२०८१-८२(खुला) प्रदेश कृषि सेवा, कृषि प्रसार/बागवानी/एग्री इको.एण्ड मार्केटिङ्ग समूह, पाँचौं तह, कृषि प्राविधिक पदको स्वीकृत नामावली २०८२ मंसिर ११, बिहिवार
सबै नामावलीहरू
S.N. विवरण प्रकाशन मिति exam date समय फाइल
1 प्रदेश प्रशासन सेवा, सा.प्र./लेखा/राजश्‍व समूह, सातौं तह, शाखा अधिकृत वा सो सरह तथा शिक्षा सेवा, शिक्षा प्रशासन समूह, निरीक्षण उपसमूह, शिक्षा अधिकृत पदको प्रथम चरणको परीक्षा केन्द्र तोकिएको सूचना २०८३ जेठ २१, बिहिवार
2 प्रदेश प्रशासन सेवा, सा.प्र./लेखा समूह, पाँचौं तह, वरिष्ठ प्रशासन सहायक/लेखापाल पदको प्रथम चरणको परीक्षामा उत्तीर्ण हुने उम्मेदवारहरुको द्वितीय चरणको परीक्षाको परीक्षा केन्द्र तोकिएको सूचना २०८३ वैशाख ११, शुक्रवार -
3 प्रदेश प्रशासन सेवा, सामान्य प्रशासन समूह, नवौं तह, उपसचिव/निर्देशक पदको पुन: लिखित परीक्षा कार्यक्रम र परीक्षा केन्द्र तोकिएको सूचना २०८२।०९।२६-२७ ८:००
4 प्रदेश वन सेवा, जनरल फरेष्ट्री समूह, नवौं तह, उपसचिव (प्रा.)/उपनिर्देशक/डिभिजनल वन अधिकृत पदको लिखित परीक्षा केन्द्र तोकिएको सूचना २०८२।०९।२३-२४ ८:००
5 सहायकस्तर पाँचौं तहका अप्राविधिक/प्राविधिक पदहरुको लिखित परीक्षाको परीक्षा केन्द्र तोकिएको सूचना - -
6 अधिकृतस्तर नवौं र सातौं तहका प्राविधिक पदहरुको लिखित परीक्षाको परीक्षा केन्द्र तोकिएको सूचना - -
7 अधिकृतस्तर नवौं तहका अप्राविधिक/प्राविधिक पदहरुको पुनः लिखित परीक्षाको परीक्षा केन्द्र तोकिएको सूचना २०८२।०९।१-८ ८:००
8 अधिकृतस्तर आठौं तहका प्राविधिक पदहरुको पुनः लिखित परीक्षाको परीक्षा केन्द्र २०८२ कार्तिक १२, बुधवार ८:०० र २ः००
सबै परीक्षा केन्द्रहरू
S.N. विवरण प्रकाशन मिति फाइल
1 विज्ञापन नं ६१६-६१७/०८१-८२ (खुला तथा समावेशी) प्रदेश स्वास्थ्य सेवा, फार्मेसी समूह, सातौं तह, फार्मेसी अधिकृत पदको लिखित नतिजा सूचना २०८३ जेठ २२, शुक्रवार
2 विज्ञापन नं. ६१३-६१५/०८१-८२ (खुला तथा समावेशी) प्रदेश स्वास्थ्य सेवा, हेल्थ इन्सपेक्सन समूह, सातौं तह, जनस्वास्थ्य अधिकृत/ईन्टोमोलोजिष्‍ट पदको लिखित नतिजा सूचना २०८३ जेठ २१, बिहिवार
3 विज्ञापन नं ६११-६१२/०८१-८२ (खुला तथा समावेशी) प्रदेश स्वास्थ्य सेवा, मे.ल्या.टे. समूह, ज.मे.ल्या.टे.उपसमूह, सातौं तह, मेडिकल ल्याब टेक्नोलोजिष्‍ट पदको लिखित नतिजा सूचना २०८३ जेठ १८, सोमवार
4 यस आयोगको विज्ञापन नं ६०९-६१०/०८१-८२ (खुला तथा समावेशी) प्रदेश स्वास्थ्य सेवा, हेल्थ एजुकेशन समूह, सातौं तह, स्वास्थ्य शिक्षा अधिकृत पदको लिखित नतिजा २०८३ जेठ १४, बिहिवार
5 विज्ञापन नं ६०७-६०८/०८१-८२ (खुला तथा समावेशी) प्रदेश स्वास्थ्य सेवा, कम्युनिटी नर्सिङ्ग समूह, सातौं तह, कम्युनिटी नर्सिङ्ग अधिकृत पदको लिखित नतिजा सूचना २०८३ वैशाख ३०, बुधवार
6 विज्ञापन नं ६०५-६०६/०८१-८२ (खुला तथा समावेशी) प्रदेश स्वास्थ्य सेवा, जनरल नर्सिङ्ग समूह, सातौं तह, नर्सिङ्ग अधिकृत पदको लिखित नतिजा सूचना २०८३ वैशाख २९, मगलवार
7 वि.नं. ६०४/२०८१-८२ (खुला) वन सेवा, वातावरण समूह, सातौं तह, वातावरण निरीक्षक पदको लिखित नतिजा सूचना २०८३ वैशाख २८, सोमवार
8 वि.नं. ५९४-६०३/२०८१-८२ (आ.प्र., अन्तर तह, खुला तथा समावेशी) वन सेवा, जनरल फरेष्ट्री/स्वायल एण्ड वाटर कन्जरभेसन/फरेष्ट रिसर्च समूह, सातौं तह, वन अधिकृत/भू-संरक्षण अधिकृत/तालिम तथा अनुसन्धान अधिकृत पदको २०८३ वैशाख २७, आइतवार
सबै नतिजाहरू
S.N. विवरण प्रकाशन मिति फाइल
1 विज्ञापन नं. ५६३-५६८/०८१-८२ अनुसार प्रदेश इञ्‍जि सेवा, सिभिल समूह, जनरल/ हाइवे/ स्यानिटरी/ इरिगेसन/हाइड्रोपावर उपसमूह, सातौं तह, इञ्‍जिनियर पदको सिफारिस सम्बन्धि सूचना २०८३ जेठ २२, शुक्रवार
2 विज्ञापन नं. ५१९-५२२/०८१-८२ (आ.प्र.,अन्तर तह, खुला तथा समावेशी) प्रदेश वन सेवा, जनरल फरेष्ट्री समूह, नवौं तह, उपसचिव(प्रा.)/उपनिर्देशक/डिभिजनल वन अधिकृत पदको सिफारिस सम्बन्धी सूचना २०८३ जेठ १५, शुक्रवार
3 विज्ञापन नं. ५०७/०८१-८२ (खुला) प्रदेश इञ्जिनियरिङ्ग सेवा, सिभिल समूह, ईरिगेसन उपसमूह, नवौं तह, डिभिजनल इञ्जिनियर पदको सिफारिस सम्बन्धी सूचना २०८३ जेठ १४, बिहिवार
4 विज्ञापन नं. ५०५/०८१-८२ (खुला) प्रदेश इञ्जिनियरिङ्ग सेवा, सिभिल समूह, स्यानिटरी उपसमूह, नवौं तह, डिभिजनल इञ्जिनियर पदको सिफारिस सम्बन्धी सूचना २०८३ जेठ १४, बिहिवार
5 विज्ञापन नं. ५०४/०८१-८२ (खुला) प्रदेश इञ्जिनियरिङ्ग सेवा, सिभिल समूह, विल्डिङ्ग एण्ड आर्किटेक्ट उपसमूह, नवौं तह, डिभिजनल इञ्जिनियर पदको सिफारिस सम्बन्धी सूचना २०८३ जेठ १४, बिहिवार
6 विज्ञापन नं. ५०२/०८१-८२ (खुला) अनुसार प्रदेश इञ्जिनियरिङ्ग सेवा, सिभिल समूह, जनरल उपसमूह, नवौं तह, डिभिजनल इञ्जिनियर पदको सिफारिस सम्बन्धी सूचना २०८३ जेठ १४, बिहिवार
7 वि.नं. १०१-१०५/०८१-८२(आ.प्र., अन्तर तह, खुला तथा समावेशी) प्रदेश प्रशासन सेवा , सा.प्र. समूह, नवौं तह , उपसचिव/निर्देशक पदको सिफारिस नतिजा २०८३ जेठ ८, शुक्रवार
8 वि.नं. ५१४/०८१-८२ (खुला), प्रदेश कृषि सेवा, बाली संरक्षण समूह, नवौं तह, बाली संरक्षण निर्देशक पदको उम्मेदवार सिफारिस सम्बन्धी सूचना २०८२ फागुन १५, शुक्रवार
सबै सिफारिसहरू
S.N. विवरण प्रकाशन मिति फाइल
1 वि.नं. ५४२/०८१-८२ (दलित), प्रदेश स्वास्थ्य सेवा, जनरल हेल्थ सर्भिसेज समूह, आठौं तह, मेडिकल अधिकृत पदको वैकल्पिक उम्मेदवार सिफारिस सम्बन्धी सूचना २०८२ फागुन १, शुक्रवार
2 वि.नं. ५३५/०७९-८०(मधेशी), इन्जिनियरिङ्ग सेवा, सिभिल समूह, चौथो तह, असिस्टेण्ट सब इन्जिनियर पदको वैकल्पिक उम्मेदवार सिफारिस सूचना २०८१ चैत ७, शुक्रवार
3 वि.नं. ५३७/०७९-८०(खुला), कृषि सेवा, कृषि प्रसार समूह, चौथो तह, नायब प्राविधिक सहायक पदको वैकल्पिक उम्मेदवार सिफारिस सूचना २०८१ मंसिर १४, शनिवार
4 वि.नं. ५३४/०७९-८०(आ.ज.), इन्जिनियरिङ्ग सेवा, सिभिल समूह, चौथो तह, असिस्टेण्ट सब इन्जिनियर पदको वैकल्पिक उम्मेदवार सिफारिस सम्बन्धी सूचना २०८१ मंसिर १०, मगलवार
5 वि.नं. ५४७/०७९-८०(खुला) स्वास्थ्य सेवा, आयुर्वेद समूह, जनरल आयुर्वेद उपसमूह, चौथो तह , वैद्य पदको वैकल्पिक उम्मेदवार सिफारिस सूचना २०८१ असार १८, मगलवार
6 वि.नं. १०१/०७९-८०(खुला) प्रशासन सेवा, लेखा समूह, पाँचौं तह, आ.ले.प. पदको वैकल्पिक उम्मेदवार सिफारिस सूचना २०८१ असार १८, मगलवार
7 वि.नं. ५४९-५५३/०७९-८०(खुला तथा समावेशी), स्वास्थ्य सेवा, हे.ई. समूह, चौथो तह, अ.हे.व. पदको वैकल्पिक उम्मेदवार सिफारिस सूचना २०८१ असार १८, मगलवार
8 वि.नं. १०४-१०८/०७९-८०(खुला तथा समावेशी), प्रशासन सेवा, सा.प्र./लेखा समूह, चौथो तह, सहायक/सहायक लेखापाल पदको वैकल्पिक उम्मेदवार सिफारिस सम्बन्धी सूचना २०८१ असार १८, मगलवार
All Alternative Recommendations
S.N. विवरण प्रकाशन मिति फाइल
1 आ.व. २०८२-०८३ को पदपूर्ति सम्बन्धी वार्षिक कार्यतालिका २०८२ असार ३२, बुधवार
2 आ.व. २०८१-०८२ को पदपूर्ति सम्बन्धी संशोधित वार्षिक कार्यतालिका २०८१ फागुन ६, मगलवार
3 आ.व. २०८१-०८२ को पदपूर्ति सम्बन्धी वार्षिक कार्यतालिका २०८१ साउन १, मगलवार
4 आ.व. २०८०-०८१ को पदपूर्ति सम्बन्धी बार्षिक कार्यतालिका २०८० साउन ३, बुधवार
5 आ.व. २०७८-०७९ को पदपूर्ति सम्बन्धी संशोधित बार्षिक कार्यतालिका २०७९ जेठ २४, मगलवार
6 आ.व. २०७९-०८० को पदपूर्ति सम्बन्धी संशोधित बार्षिक कार्यतालिका २०७९ कार्तिक ३०, बुधवार
7 आ.व. २०७९-०८० को पदपूर्ति सम्बन्धी बार्षिक कार्यतालिका २०७९ साउन २, सोमवार
8 आ.व. २०७८-०७९ को पदपूर्ति सम्बन्धी बार्षिक कार्यतालिका २०७८ फागुन १३, शुक्रवार
All Schedules
PSC Today
कुल विज्ञापनहरू: 25
कुल रिक्त पदहरूः 1975
कुल सिफारिस गरिएका पदहरूः 1322
2083-02-23
आज सक्रिय विज्ञापनहरूः 0
आजका अन्तर्वार्ता कार्यक्रमहरूः
आज अपलोड गरिएका लिखित नतिजाहरू: 0
फोटो ग्यालेरी Show All →
कुनै फोटो एल्बमहरू उपलब्ध छैनन्