मुख्य विषयवस्तुमा जानुहोस्

प्रदेश लोक सेवा आयोग

सुदूरपश्चिम प्रदेश

धनगढी, कैलाली

Province Emblem झण्डा
पहुँच उपकरणहरू
संज्ञानात्मक असक्षमता प्रोफाइल

पढ्न र ध्यान केन्द्रित गर्न मद्दत गर्दछ

किबोर्ड नेभिगेसन (मोटर)

सर्टकटहरूका साथ वेबसाइट प्रयोग गर्नुहोस्

दृष्टिविहीन प्रयोगकर्ताहरू (स्क्रिन-रिडर)

स्क्रिन-रिडरहरूका लागि अनुकूलन गर्नुहोस्

सूचना

सूचनाहरू · Official Public Notices

खोज फिल्टरहरू
खोज फिल्टरहरू · Narrow your results
उन्नत खोज
Notice Listings 93 Records
Latest first
S.N. शीर्षक टाइप गर्नुहोस् विभाग प्रकाशित कार्यहरू
1
Pinned
आ.व. २०८१-०८२ मा स्थगित भएका अधिकृतस्तर सातौं तहकाे अप्राविधिक र प्राविधिक पदहरुको प्रथम चरणकाे लिखित परीक्षा कार्यक्रम तोकिएको सूचना
सूचना २०८३ वैशाख २४, बिहिवार
2
Pinned
प्रदेश निजामती सेवा अन्तर्गत प्रशासन र शिक्षा सेवाका विभिन्‍न समूह, सातौं तहका पदहरुको ज्येष्ठता र कार्यसम्पादन मूल्याङ्कनद्वारा हुने बढुवा , कार्यक्षमताको मूल्याङ्कनद्वारा हुने बढुवा र खुला प्रतियोगिताका लागि दरखास्त फाराम पेश गर्न म्याद थप सम्बन्धी सूचना
सूचना २०८३ वैशाख १६, बुधवार
3
आयोगको वि.नं. ५२१/०८१-८२ (खुला) प्रदेश वन सेवा, जनरल फरेष्ट्री समूह, उपसचिव (प्रा.) / उपनिर्देशक/ डिभिजनल वन अधिकृत पदको अन्तर्वार्ता सूची बाट हटाएको सूचना सूचना २०८३ जेठ १४, बिहिवार
4
वि.नं. ५०४/०८१-८२ (खुला), प्रदेश इन्जिनियरिङ्ग सेवा, सिभिल समूह, बिल्डिङ्ग एण्ड आर्किटेक्ट उपसमूह, नवौं तह, डिभिजनल इन्जिनियर पदको लिखित नतिजाको पुनर्योग सम्बन्धी सूचना सूचना २०८३ वैशाख २५, शुक्रवार
5
वि.नं. १०१/०८१-८२ (आ.प्र.), प्रदेश प्रशासन सेवा, सा.प्र. समूह, नवौं तह, उपसचिव/निर्देशक पदको लिखित नतिजाको पुनर्योग सम्बन्धी सूचना सूचना २०८३ वैशाख २५, शुक्रवार
6
वि.नं. १२०-१२८/२०८१-८२ (आ.प्र., अन्तर तह, खुला तथा समावेशी) प्रदेश प्रशासन सेवा, सामान्य प्रशासन/लेखा समूह, पाँचौं तह, वरिष्‍ठ प्रशासन सहायक/लेखापाल पदको प्रथम चरणको लिखित नतिजा पुनर्योग सम्बन्धी सूचना सूचना २०८३ वैशाख ३, बिहिवार
7
वि.नं ५२९/०८२-८३(महिला), इञ्‍जि सेवा, सिभिल समूह, हाइड्रोपावर उपसमूह, इन्‍जिनियर पदको विज्ञापन रद्द गरिएको सूचना सूचना २०८२ चैत १०, मगलवार
8
उम्मेदवारको अनुभव, असधारण विदा र अन्य आवश्यक विविरण सम्बन्धी फारम सूचना २०८२ फागुन २४, आइतवार
9
वि.नं. ५३३/०८१-८२ (खुला), प्रदेश स्वास्थ्य सेवा, अब्स्ट्रेटिक्स एण्ड गाइनोकोलोजी समूह, नवौं तह, कन्सल्टेन्ट अब्स्ट्रेटिक्स एण्ड गाइनोकोलोजिष्ट पदको योग्यताक्रमबाट हटाइएको सूचना सूचना २०८२ फागुन १, शुक्रवार
10
प्रदेश निजामती सेवा तर्फको प्रदेश वन सेवा, ज.फ. समूह, नवौं तह, उपसचिव (प्रा.)/उपनिर्देशक/डिभिजनल वन अधिकृत पदको लिखित परीक्षा कार्यक्रम तोकिएको सूचना सूचना २०८२ पुष ८, मगलवार