सि .नं. |
उपलब्ध हूने सेवाहरु |
आवश्यक कागजातहरु |
लाग्ने समय |
लाग्ने धरौटी रकम |
संलग्न कर्मचारी |
गूनासो सून्ने अधिकारी |
१ | औ.व्य. ऐन २०४९ को अनूसुची १ को दृष्६व्य २ र अनूसुची २ अनूसार अनूमति प्रदान गर्ने । | क) नागरिकताको प्रमाण पत्रको प्रतिलिपि
ख) कम्पनी भएमा कम्पनी दर्ता सम्बन्धि कागजातहरु ग) ईजाजत (क)फाराम घ) स्कीम ङ) वातावरण संरक्षण नियमावली २०५४ को अनूसूची १ वा २ अनूसार IEE वा EIA गर्नपर्ने भएमा स्वीकृत IEE वा EIA प्रतिवेदन च) अन्य निकायको सिफरिस (आवश्यक भएमा ) र सरजमिन मचूलका |
क) सम्पूर्ण कागजात प्राप्त भएको मितिले औ.व्य.ऐन २०५४ अनूसार ३० दिन भित्र
ख) IEE/EIA गर्नू पर्ने उद्योगको हकमा स्विकृत IEE/EIA प्रतिवेदन पेश भएको मितिले ३० दिन भित्र । |
क) स्थिर पूजी रु.५,००,००० लाख सम्म रु.१,००,०००
ख) ग) घ) ङ) च) |
क) सम्बन्धित शाखा हेर्ने ना.सू./खरिदार | क) कार्यालय प्रमूख/उद्योग अधिकृत |
२ | सि.नं.१ अनूसार अनूमति प्रदान भएका उद्योगहरुको अनूमति प्रयोजनका लागि क) पुजी बृदि
ख) क्षमता बृदि ग) उद्येश्य थप घ) ठाउँसारी ङ) नामसारी |
क)उद्योग दर्ता प्रमाण पत्र
ख) उद्योगको संशोधित स्कीम ग) शंसोधित इजाजत पत्र क) फाराम घ)सम्बन्धित आन्तरिक राजस्व कार्यालयको प्रतिक्रिया (ठाउँउसारी र नामसारीको लागि मात्र) ङ) सनाखत सहितको हकछोड पत्र (नामसारीको लागी) |
IEE/EIA प्रतिवेदन स्वीकृत गनुपर्ने उद्योगको हकमा सो स्वीकृत भएको ठ दिन भित्र र अन्यको हकमा कागजात सहितको निवेदन प्राप्त भएको ठ दिन भित्र । | उपर्यूक्तानूसार फरक रकम जम्मा गर्नूपर्ने । | ||
३ | वातावरण संरक्षण नियमावली २०५४ अनूसार प्रारम्भिक वातावारणीय परिक्षण IEE गर्नू पर्ने प्रस्तावहरुस्वीकृतीको लगि सिफारिस/स्वीकृत गर्ने | क) नागरिकताको प्रमाण पत्रको प्रतिलिपि
ख) स्कीम ग) दरखास्त फारम वा निवेदन घ) प्रारम्भिक वातावर०िाय परिक्षणको कार्यसूची ङ)प्रारम्भिक वातावर०िाय परिक्षण प्रतिवेदन च) वातावरण संरक्षण नियमावली २०५४ को नियम ७ (२) बमोजिम देहायका कागजात: १.गा.पा./न.पा. र सम्बीनधत निकायमा उद्योग स्थापना गर्ने १५ दिने सूचना टास मचूल्का (राय सूझाव नपरेको भन्ने सूचनामा उल्लेख भएको निकायको पत्र सहित ) २.उद्योग स्थापना गर्ने राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशित १५ दिने सार्वजनिक सूचना (राय सूझाव नपरेको भन्ने सूचनामा उल्लेख भएको निकायको पत्र समेत ) ३ माथि (च) को १ र २ अनूसार उद्योग स्थापना गर्ने वारेमा गा.पा./न.पा.को सिफरिस । |
क)विभागमा सिफारिस गर्नूपर्ने हकमा सम्पूर्ण कागजात प्राप्त भएको मितिले ७ दिन भित्र
ख) कार्यालयबाटै स्वीकृत गनूपर्नेको हकमा सम्पूर्ण कागजात प्राप्त भएको मितिले वा वा.स.नी अनूसार ३० दिन भित्र |
नलाग्ने | ||
४ | IEE स्वीकृत भएका उद्योगहरुको
क) पुजी बृदि ख) क्षमता बृदि ग) उद्येश्य थप घ) ठाउँउसारी |
क) दरखास्त वा निवेदन
ख) संशोधित स्कीम ग) संशोधित (ख) फाराम घ) संशोधित IEE प्रतिवेदन ङ) सम्बन्धित निकायको स्वीकृति वा सिफारिस च) हक छो८ पत्र (नामसारीको लागि) |
क) IEE स्वीकृत भैसकेको हकमा संशोधित IEE पेश भएको मितिले ७ दिन भित्र
ख) IEE स्वीकृत नभएको हकमा स्वीकृत IEE सहित कागजात प्राप्त भएको मितिले ७ दिन भित्र ७ दिन भित्र रजिस्ट्रेसन दस्तूर : नेपाल सरकारले समय समयमा तोकेबमोजिम हूनेछ । |
|||
५ | EIA स्वीकृत भएर्का उद्योगहरुको
क) पुजी बृदि ख) क्षमता बृदि ग) उद्येश्य थप घ) ठाउँउसारी |
क) दरखास्त वा निवेदन
ख) संशोधित स्कीम ग) संशोधित (ख) फाराम घ) उद्योगको प्रकृति र उद्येश्य अनूसार संशोधित EIA प्रतिवेदन ङ) सम्बन्धित निकायको स्वीकृति वा सिफारिस च) हक छो८ पत्र (नामसारीको लागि) |
क) EIA स्वीकृत भैसकेको हकमा संशोधित EIA पेश भएको मितिले ठ दिन भित्र
ख) EIA स्वीकृत नभएको हकमा स्वीकृत EIA सहित कागजात प्राप्त भएको मितिले ठ दिन भित्र फरक रजिस्ट्रेसन दस्तूर |
|||
६ | IEE प्रतिवेदन आवश्यक नपर्ने नया उद्योगहरु जिल्ला स्थित कार्यालयहरुलाई प्रत्यायोजित स्थिर पुूजी सम्मको उद्योग दर्ता । | १.निवेदन फाराम (ख)
२.नागरिकताको प्रमाण पत्रको प्रतिलिपि ३.निवेदन दस्तुर रु.१००/ ४. प्रा.लि.को हकमा कम्पनी रजिष्ट्रार कार्यालयबाट प्राप्त कागजातका प्रतिलिपिहरु ५. अन्य निकायको सहमति पत्र (आवस्यकता अनूसार) |
सम्पूर्ण कागजात प्राप्त भएको मितिले औ.व्य. ऐन अनूसार २१ दिन भित्र | राजश्व दस्तूर नेपाल सरकारले समय समयमा तोकेबमोजिम हूनेछ । | ||
७ | IEE प्रतिवेदन आवश्यक नपर्ने दर्ता भैसकेका पूराना उद्योगहरुको :
क) पुजी बृदि ख) क्षमता बृदि ग) उद्येश्य थप घ) ठाउँउसारी ङ) नामसारी |
१.निवेदन फाराम (ख)
२. दस्तुर रु.१००/ ३. आन्तरिक राजश्व कार्यालयको प्रतिक्रिया (ठाउँउसारी र नामसारीको लागि मात्र) ४. सनाखत सहितको हक छो८पत्र (नामसारीको लागि) |
सम्पूर्ण कागजात प्राप्त भएको मितिले ७ दिन भित्र | फरक रजिस्ट्रेसन दस्तूर । | ||
८ | क)घरेलू उद्योगको आयकर,त्रिक्रि कर अन्तशूल्क छूट सूविधाको लागि एकद्वार उपसमितिमा पेश गर्ने ।
ख) घरेलू उद्योगलाई आयकर छूट सूविधा |
१. उद्योग दर्ता प्रमाण पत्र,
२. उद्योग निरीक्षण फारम, ३. प्रगति प्रतिवेदन, ४. म्याद भित्र उद्योग संचालन नभएमा म्याद थपको प्रमाण, ५. स्कीम |
क)सम्पूर्ण कागजात प्राप्त भएको मितिले ७ दिन भित्र
ख) उपसमितिले निर्णय गरेको मितिले ३ दिन भित्र |
नलाग्ने | ||
९ | क) साना उद्योगहरुकोे आयकर छूट सूविधाको लागि एकद्वार उपसमितिमा पेश गर्ने ।
ख) साना उद्योगको आयकर छूट सूविधा प्रदान गर्न सिफरिस गर्ने । |
१. माथि सि.न.१ मा उल्लेखित कागजपत्रहरु
२. ईजाजत लिनूपर्ने उद्योगको हकमा ईजाजत लिएको प्रमाण, ३. कूनै निकायको पूर्व स्वीकृत लिई उद्योग संचालन गनृू पर्नेमा सो लिएको प्रमाण ४. उद्योग संचालनलाई ताकेको शर्तहरु पूरा गरेको प्रमाण |
नलाग्ने | |||
१० | गृह मन्त्रालयबाट अनूमति लिई पैठाउँरी गर्नू पर्ने कच्चा पदार्थको सिफारीशको लागि विभागमा सिफारीश गर्ने | १. यस भन्दा अघि कच्चा पदार्थ पैठाउँरी गरेको भए साको खपत विवरण
२. स्कीम ३ सम्बन्धित जिल्ला प्रशासन कार्यालयको सिफारीश ४. उद्योग दर्ता प्रमाणपत्र को फो६ोकपि ५ कार्यालयको सिफारीश सहितको उद्योग निरीक्षण प्रतिवेदन |
सम्पूर्ण कागजात प्राप्त भएको मितिले ७ दिन भित्र | नलाग्ने | ||
११ | उद्योगको कच्चा पदार्थ खपत (क्ष्लउगत इगतउगत चबतष्य) निर्धारण सम्बन्धि विभागमा सिफारीश गर्ने कार्य | १. उद्योग दर्ता प्रमाण पत्र
२. स्कीम ३ निर्धारित फाराम |
सम्पूर्ण कागजात प्राप्त भएको मितिले ७ दिन भित्र | नलाग्ने | ||
१२ | उद्योग दर्ता ईजाजत सूविधा आदि सम्बन्धि परेका निवेदनहरु माथि प्राविधिक, वातावरण तथा व्यवस्थापन सम्बन्धि राय प्रदान गर्ने | उद्योगले पेश गरेका कागजात जस्तै उत्पादन हूने वस्तूको नाम,उत्पादन प्रक्रिया,मेशिन औजार,कच्चा पदार्थको विवरण आलिद | १ दिन भित्र | नलाग्ने |
सि .नं. |
तालिम |
परिचय |
संलग्न गर्नूपर्ने कागजातहरु |
छनौट किसिम |
लाग्ने राजश्व |
बिषय अवधि र स्थान |
सूचना प्रकाशन हूने मिति |
सम्पर्क गर्नूपर्ने कर्मचारी |
गूनासो सून्ने अधिकारी |
१ | सिप विकास तालिम | विभिन्न बिषयको छोटो अवधि र लामो अवधिको सिप प्रदान गर्ने | १. निर्धारित निवेदन २. नेपाली नगरिकताको प्रतिलिपि ३.आवश्यकता अनूसार शैक्षिक योग्यताको प्रमाण पत्र |
लिखित/व्यक्तिगत विवरण/अन्र्तवार्ता | नलाग्ने | सूचनामा उल्लेख गरिने | सामान्यतया बर्षमा ३ पटक प्रकाशन गरिनेछ (श्रावण १५ देखि भाद्र १५ भित्र पहिलो पटकको सूचना कार्तिक १५ देखि मार्ग १५ गते भित्र दोस्रो र माघ १५ देखि फागून १५ भित्र तेस्रो सूचना) | क) सम्बन्धित शाखा हेर्ने ना.सू./खरिदार | क) कार्यालय प्रमूख/उद्योग अधिकृत |
२ | उद्यमशिलता विकास तालिम | सिप विकास तालिम प्राप्त प्रशिक्षार्थी,उद्योग संचालन गरि आएका र उद्योग संचालन गर्न लागेकालाई दिइने । | १. निर्धारित निवेदन २. नेपाली नगरिकताको प्रतिलिपि ३.सुचनामा उल्लेख भए अनूसार शैक्षिक योग्यताको प्रमाण पत्र |
लिखित/व्यक्तिगत विवरण/अन्र्तवार्ता | नलाग्ने | सूचनामा उल्लेख गरिने | सामान्यतया बर्षमा ३ पटक प्रकाशन गरिनेछ (श्रावण १५ देखि भाद्र १५ भित्र पहिलो पटकको सूचना कार्तिक १५ देखि मार्ग १५ गते भित्र दोस्रो र माघ १५ देखि फागून १५ भित्र तेस्रो सूचना) | क) सम्बन्धित शाखा हेर्ने ना.सू./खरिदार | क) कार्यालय प्रमूख/उद्योग अधिकृत |
३ | सहभागीतामूलक सिप विकास तालिम | विभिन्न बिषयमा अन्य संघ संस्थाको सहभागीतामा संचालन हूने | १. निर्धारित प्रस्ताव २. संघ.संस्था दर्ताको प्रमाण पत्रको प्रतिलिपि |
लिखित/व्यक्तिगत विवरण/अन्र्तवार्ता | नलाग्ने | प्रस्तवमा उल्लेख गरिने | दूवै पक्ष बिचको सम्झौता अनूसार | ||
कूनै कारणबस उपर्यक्तानूसार सेवा दिन नसकिने भएमा सम्बन्धित पक्षलाई त्यसको लिखित जानकारी दिइनेछ । |